
काठमाडौं । द ग्राण्ड शेर्पा लोसार सांझ २०८१ फागनु २८ गते आयोजना हुने भएको छ । शेर्पा समुदायको महान चाड तथा राष्ट्रिय पर्व २१५२ औँ शिङ मो डुल लो ग्याल्पो लोसार नयाँ वर्षको अवसरमा उक्त कार्यक्रमको आयोजना हुन लागेको हो ।
कार्यक्रम राष्ट्रिय सभागृहमा हुने आयोजकले जनाएको छ । नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
अध्यक्ष छिरिङ शेर्पाका अनुसार कार्यक्रममा शेर्पा प्रतिविम्व प्रकाशन, पिएचडी सम्मान, शेर्पा उद्यमशीलता प्रवर्द्धन, NeSSA Award : उत्कृष्ट विद्यार्थी तथा व्यक्तित्व सम्मान, शेर्पा विद्यार्थीहरुको प्रतिभा प्रदर्शनी, Sherpa Cultural Exhibition, Sherpa Traditional Food Festival र Diverse Sherpa Cultural Show समेत सम्पन्न हुने बताएका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व