
काठमाडौं । आजबाट सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुआत गरेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
नेपालकी बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि आजै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो । खेलका क्रममा नेपालले किर्तिस्थानको तुलनामा धेरै अवसर पाएपनि गोल गर्न सकेन ।
अब नेपालले दोस्रो खेल फागुन ८ गते लेबलानसँग खेल्नेछ । तेस्रो खेल फागुन ११ गते म्यानबारसँग खेल्नेछ । ४ देश सहभागी च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू