
काठमाडौँ, श्यामा शेर्पा किदुक काठमाडौँले बौद्ध धर्म, इतिहास र संस्कृतिसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रममा बौद्ध धर्म र संस्कृतिका महत्वपूर्ण शिक्षाहरूसम्बन्धी पुस्तक विमोचन गरिने छ।
धर्म गुरु खेन्पो ङवाङ होसेर लामा ज्युबाट लिखित पुस्तक “शेर्पाहरुको इतिहास र सस्कृति” नामक पुस्तकको विमोचन हुने सोनाम याङ्गजी शेर्पाले जानकारी दिए। उहाँले विगतमा पनि शेर्पा भाषाको संरक्षण र जगेर्ना गर्नका निम्ति थुप्रै पुस्तक तथा लेखरचना प्रकाशन गर्नुभएको छ । यस विशेष कार्यक्रममार्फत बौद्ध धर्म, यसको ऐतिहासिक महत्व र शिक्षालाई अझ व्यापक बनाउने उद्देश्य राखिएको छ। कार्यक्रममा धार्मिक विद्वान, सांस्कृतिक विज्ञ तथा समुदायका नेताहरूको उपस्थिति रहनेछ।
कार्यक्रम चैत २ गते (शनिबार) काठमाडौँको गोकार्णेश्वरस्थित शेर्पा पार्टी प्यालेस, चामुण्डा गेट रोडमा दिउँसो २:०० बजे आयोजना हुनेछ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान