
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उच्च बृद्धि भएको छ । आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुन तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ८४ हजार ८०० रुपैयामा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९९० रुपैयाँमा किन बेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९४० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य