
काठमाडौं। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्समाथि सानदार जित हात पारेको छ । आइतबार राति सम्पन्न खेलमा हैदराबाद ११० रनले विजयी भएको हो ।
प्रतियोगिताको इतिहासमा कोलकाताको यो सबैभन्दा ठूलो हार हो । दिल्लीको अरुण जेटली रंगशालामा भएको यो जितसँगै हैदराबादले आफ्नो सिजन छैटौं स्थानमा रहेर समाप्त ग¥यो। डिफेन्डिङ च्याम्पियन कोलकाता आठौं स्थानमा रह्यो।
आइतबार हैदराबादले टस जितेर ब्याटिङ रोज्यो। हेनरिक क्लासेनको शतक र ट्राभिस हेडको अर्धशतकको आधारमा टोलीले ३ विकेट गुमाउँदै २७८ रन बनायो। सुनिल नायणले २ विकेट लिए। जवाफमा कोलकाता १६८ रनमा अलआउट भयो। हर्ष दुबे, इशान मालिङ्गा र जयदेव उनाडकटले ३/३ विकेट लिए।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व