
काठमाडौं । नेपाल धितोपत्र बोर्डले चिन्तामणि शिवाकोटी समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डले धितोपत्र बजार सञ्चालनको लागि एकभन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक गरेको हो ।
अध्ययन प्रतिवेदनले नयाँ स्टकलाई तत्काल लाइसेन्स दिन सिफारिस गरेको छ । यो समितिको संयोजकमा चिन्तामणि शिवाकोटी रहेका थिए भने सदस्यहरुमा सिजन गुरागाई र सुजन कुमार आचार्य रहेका थिए ।
फेसबुक प्रतिक्रिया












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै