
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि सेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से १३.६९ अंकले घटेर २६६४ को बिन्दुमा बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार विभिन्न सेक्टरका ३ सय ७ कम्पनीको २ करोड २० लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री भएर ९ अर्ब ९० करोडको सेयर कारोबार भएको छ ।
आज हाइड्रोपावर सेक्टर बाहेक अन्य सम्पूर्ण उप–सूचकहरु राताम्मे बनेका छन् । आज ७७ वटा कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १७० वटाको मूल्यमा भारी गिरावट आएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार