नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हकप्रद निष्कासनका लागि कम्पनीले (भोलि) जेठ ३० गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कायम सेयरनधनीले मात्रै आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले शुरूमा ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भने पनि अहिले त्यसलाई संशोधन गरिसकेको छ । अब कम्पनीले १० बराबर ३.४७८३ को अनुपातमा हकप्रद निष्कासन गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार