कार दुर्घटनामा पोर्चुगल तथा लिभरपुलका स्टार खेलाडी डियोगो जोटाको मृत्यु

काठमाडौं । कार दुर्घटनामा पोर्चुगल तथा लिभरपुलका स्टार फरवार्डर डियोगो जोटाको मृत्यु भएको छ । स्पेनी मिडियाका अनुसार जोटाको कार दुर्घटनामा मृत्यु भएको हो ।

यो दुर्घटनाको खबरले विश्व फुटबलमा सनसनी मच्चिएको छ । स्पेनको अग्रणी खेलकुद पत्रिका ‘मार्का’ को रिपोर्ट अनुसार २८ वर्षीय पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडीको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ । धेरै अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा यो खबर फैलिएको छ ।
उनीले यो सिजन लिभरपुललाई लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार