
काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अवधि १० वर्षको हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गर्दै सवारी लाइसेन्सको बहाल अवधि बढाएर १० वर्ष कायम गरेको हो ।
यसअघि सवारी लाइसेन्सको बहाल अवधि ५ वर्षको हुन्थ्यो । संशोधित व्यवस्थाअनुसार अब सवारी लाइसेन्सको नवीकरणपछि बहाल अवधि १० वर्षको नै हुनेछ । यसअघि ५ वर्षको मान्य अवधि थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला