
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा एभर्टनले ब्राइटनलाई हराएको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई २–० गोलले पराजित गरेको हो । यस्तै गएरातिनै भएका अन्य दुई खेलहरु बराबरीमा सकिएका छन् ।
म्यान्चेस्टर युनाइटेड र फुलहम तथा क्रिस्टल प्यालेस र नटिंघम फरेस्टले समान १–१ गोलको बराबरी खेले । प्रिमियर लिगमा आज लिभरपुल र न्युक्यासल खेल्दैछन् । खेल नेपालीसमयअनुसार पौने १ बजे शुरु हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम