
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको हो ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.०५ अंकले घटेर ४७२.६४ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये सबैको मूल्य घटेको छ । आज २२८ कम्पनीको सेयर मूल्य घटेको छ भने २१ कम्पनीको मात्रै बढेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता सेयर ९७ हजार १४७ पटक खरिद बिक्री हुँदा ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीमा नकारात्मक सर्किट लागर कारोबार बन्द भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज