
काठमाडौं ।ग्लोबल शेर्पा संघले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा समावेश भएको शेर्पा समुदायको सामाजिक संस्कारहरु शीर्षकको लेख प्रति आपति जनाएको छ । संघले विज्ञप्ति जारी गरेर यो पुस्तकमा समावेश गरिएको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
शेर्पा समुदायको वास्तविक पुख्र्यौली थाकथलो स्यारखुम्बु अर्थात सोलुखुम्बु जिल्ला लगायत हिमाली क्षेत्र विशेष गरि दुधकोशी र सुनकोशी नदीको माथिल्लो क्षेत्र हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्यलाई तोडमोड गरिएको भन्दै संघले त्यसमा आपत्ति जनाएको छ । यसले आम शेर्पा समुदायमा अन्यौलता पार्ने प्रयास भएको विज्ञप्तिमा भनिएको छ ।
संघले विवादित लेख तुरन्त हटाउनु पर्ने, पुस्तकका सम्पादक, लेखकले सार्वजनिक रुपमा औपचारिक माफी माग्नु पर्ने र उक्त पुस्तकको बिक्री वितरण तत्काल बन्द गर्न समेत माग गरेको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै
भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह
गभर्नर नियुक्तिमा कडाइ : उच्च शिक्षा, अनुभव र ‘कुलिङ पिरियड’ अनिवार्य बनाउने तयारी
पहिलो महिनामा १ खर्ब ४८ अर्ब व्यापार घाटा, आयात र निर्यात भने दुवै बढ्यो
हेलो सरकारमा ५ हजार ५५७ गुनासा
सेयर बजार १० अंकले घट्यो, कारोबारमा समेत गिरावट
रसुवा हाइड्रोपावरको विशेष साधारणसभा भदौ २० गते, के के छन एजेण्डा ?
डिप्रोक्स नेपालको ३३ औ बार्षिक साधारणसभा असोज ८ गते