
काठमाडौं । भ्रष्टाचारको विरोध, सुशासनको माग र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि समर्थन जनाएका छन्। नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा हुने भनिएको आन्दोलनमा सहभागी हुने घोषणा गर्दै प्रसाईंले आइतबार आफ्नो फेसबुक पेजमार्फत जनताको आवाजमा साथ दिने बताएका हुन्।
‘यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछु,’प्रसाईंले लेखेका छन्। साथै, उनले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यवाद पनि दिएका छन्। गत चैत १५ मा सरकारद्वारा गरिएको दमनको प्रसंग जोड्दै प्रसाईंले लेखेका,’गत चैत १५ जस्तो सरकारले दमन नगरोस ।’
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना