
काठमाडौं । यो साता सेयर बजार एक दिन मात्रै खुल्ने भएको छ । नेपालीहरुको महान चार्ड दशैँको बिदाका काराण यो साता सेयर बजार एक दिन मात्रै खुल्ने भएको हो ।
यो साताको पहिलो दिन आइतबार (आज) मात्रै बजार खुला रहने छ । त्यस पछि सेयर बजार एकै पटक असोज १९ गते आइतबार मात्रै खुल्ने छ । गत साता भने सेयर बजार ४ दिन बजार खुला रहेको थियो । जसमा २ दिन सेयर बजार बढेको थियो भने दुई दिन घटेको थियो ।
गत साता सेयर बजार ५ प्रतिशतले बढेर बन्द भएको थियो भने कारोबार रकममा पनि सामान्य सुधार आएको थियो । भोलिदेखि दशैँ बिदा हुने भएकाले बजार पनि बन्द रहने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान