
काठमाडौं । दशैँ बिदामा बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । दशैँको बिदा आइतबारदेखिनै सकिए पनि बाढी पहिरोका कारणले सरकाले थप दुई दिन बिदा दिएसँगै सेयर कारोबार हुने दिन पनि दुई दिन पछि धकेलिएको थियो ।
८ दिन पछि खुल्ने सेयर बजारले कस्तो रहला भन्ने आम चासो रहेको छ । दशैँ अघिको अन्तिम कारोबार दिनमा भने बजार बढेर बन्द भएको थियो । असोज १२ गते अन्तिम कारोबार दिनमा बजार ११ अंकले बढेर बन्द भएको थियो । त्यस पछि बजार दशैँ बिदाका कारणले बन्द रहेको थियो ।
विगतलाई हेर्दा दशैँ तिहार बिचका सेयर बजार सुस्त हुने गरेको छ । लगानीकर्ताहरु चाडपर्वको मुडमा हुने भएकाले बजारमा अन्य समयमा जस्तो खासै कारोबार नदेखिने गरेको विगत छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल