
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई फिर्ता बोलाउन माग गर्दै २३ वटा ‘जेनजी’ समूहले राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराएका छन् । ‘जेनजी’ आन्दोलनको औचित्य र अपेक्षा पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूले ज्ञापनपत्र दर्ता गराएका हुन् ।
‘जेनजी’ समूहहरूको पत्रमा कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर नयाँ सरकार गठनमा मध्यस्थताको भूमिका निर्वाह गरिदिन आग्रह गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने
धितोपत्र बोर्डद्वारा मर्चेन्ट बैंकरहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न