
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ११ औँ खेलमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । यी दुई टोलीबीच त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा साँझ ४ बजे खेल सुरु हुनेछ ।
करण केसीको कप्तानीमा रहेको काठमाण्डू र रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स दुबैको समान २–२ अंक छ । लुम्बिनी लायन्सले २ खेलमा १ खेल जिते र एक खेलमा पराजय भोगेको छ । काठमाण्डू गोर्खाज ३ खेल खेलिसकेको छ । जसमा एकमा जित र दुई हारको सामना गरेको छ । आज काठमाण्डूको चौथो खेल हो भने लुम्बिनीको तेस्रो खेल हो ।
साविक विजेता जनकपुर बोल्ट्सलाई उद्घाटन खेलमा पराजित गरेको काठमाण्डूले त्यसपछिका दुबै खेलमा हार व्यहोरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?