
काठमाडौं । बिहीबार सेयर कारोबार बन्द रहने भएको छ । आज सार्वजनिक मार्गशीर्ष शुल्क पूर्णिको विदा परेकाले सेयर बजार बन्द रहेने भएको हो ।
योसँगै अब सेयर बजार तीन दिन पछि आइतबार मात्रै खुल्ने भएको हो । शुक्रबार सेयर बजार सधै बन्द हुन्छ । योसँगै अब आइतबार मात्रै सेयर बजार खुल्ने भएको छ ।
आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । यो पर्वका कारण सार्वजनिक बिदा परेका कारण सबै सरकारी कार्यालयहरु बन्द रहँदा नेप्से पनि बन्द रहने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान