
काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा औपचारिक आवेदन पेश गरेको छ। कम्पनीले मङ्सिर ८ गते बोर्डमा आवेदन दर्ता गराउँदै सेयर निष्काशनका लागि अनुमति माग गरेको हो।
कम्पनीले कुल ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना अघि सारेको छ। यस आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि एस क्यापिटल लिमिटेडलाई दिइएको छ।
ऊर्जा उत्पादनतर्फ, काबेली हाइड्रोपावरले ताप्लेजुङ जिल्लामा निर्माण सम्पन्न गरेको २१.९३० मेगावाट क्षमताको काबेली–३ क्यासकेड जलविद्युत आयोजनाबाट २०८२ भदौ महिनादेखि नियमित रूपमा विद्युत उत्पादन गर्दै आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना