
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकल घटेको छ । आज सेयर बजार परिसूचक १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ५६ वटाको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले घटेर ४४५.५० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये २ वटाको मात्रै मूल्य बढेको छ भने ११ वटाको घटेको छ ।
परिसूचक दोहोरो अंकले घटेको दिन २ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका १ करोड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ६० हजार ६९९ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह