
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) सम्पन्न भएको छ। साधारणसभामा संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित भएको नाडा सचिवालयले जनाएको छ । संस्थामा हाल नवीकरण भएका १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १हजार ४ सय ८३ उपस्थित रहेको जनाएको छ ।
साधारण सभा नाडाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसँगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको जनाएको छ । साधारणसभाले नयाँ कार्यसमिति चयनका लागि २०८२ साल पौष २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज