
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य मूल्य घटेको छ । हालसम्मकै उच्च मूल्यबाट आजज सुन तोलामा ६०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ४ हजार ४२० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम