
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा सल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।
बलरहरु फिक्का रहेको लेखमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । उनले टोलिका लागि २ विकेट लिए । जितका लागि १९१ रनको लक्ष्य पाएको टोलिले २ बल बाँकी छदै २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक प्रहार गरे । उनले ६० बलमा अविजित १०१ रन बनाए । मुस्फिकर रहिमले अर्धशतक बनाए । सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १९० रन बनाएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू