
काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा विन्ध्यबासिनी हाइड्रोपावर, नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सयेरमा मूल्य समायोजन भएको छ । विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा ४५५.१४ रुपैयाँमा कायाम भएको छ । सोमबार को अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।
त्यसतै नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा भाउ ११४२.२३ रुपैयाँमा कायाम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १३०५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।
एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हूँदा ६७१.१५ रुपैयाँमा कायाम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ६९८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो । ।कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ।













समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना