
काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। साधारण सभाले आ.व. ०८१-०८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र अन्य अनुसूचीहरू पारित गरेको छ।
साथै, सभाले बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आ.व. २०८१-०८२ को एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ। सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत पारित भएका छन्।
प्रभु बैंकले हाल देशभर ३१२ शाखा कार्यालय, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएम मार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान