
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री आजदेखि खुल्ला गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्बको २० प्रतिशत अर्थात् ४० करोड बराबरको साधारण शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता साधारण शेयर श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। प्रति शेयर अंकित मूल्य १०० रहेको छ ।
लागानीकर्ताले २०८२ माघ ४ गते देखि२०८२ माघ ०८ गते बैंकिङ समय सम्म आबेदन दिन सक्नेछन्
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालनमा ल्याइएको “मेरो सेयर” अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह