झापा–५ मा चुनाव लड्न बालेनले जनकपुरमा लिए टिकट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टिकट लिएका छन्।

उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन्। पार्टीको सभामा सहभागी हुन लामिछाने र बालेन दुवै जनकपुर पुगेका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट