
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले ४८ लाख २३ हजार ८४० कित्ता हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले १ बराबर ०.८८६६ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो । यसको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएपछि सेयर बिक्री खुला हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?
हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु
दरमखोला हाइड्रो इनर्जीले बोलायो साधारणसभा
पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर
आइएमई लाइफमा रोजगारीको अवसर, माग्यो पाँच शाखाका लागि ब्रान्च म्यानेजर
आजको मौसम : मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी