
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो।
सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको सेयर लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी सेयर लइकनमा रहेका छन्। कम्पनीले २०७९ फागुन १९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। लकइन अवधि सकिएपछि यी शेयर कारोबार गर्न सकिनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?