
काठमाडौं । बिएफआईएन नामक संस्थाको आयोजनामा बीमा सम्बन्धी एक दिने कार्यक्रम आज काठमाडौंमा हुँदैछ । राजधानीको ललितपुरस्थित स्क्वाएर होटलमा सुरु हुन लागेको कार्यक्रममा बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदी, निर्देशक पुजन ढुंगेल, नेपाल बीमक संघका अध्यक्ष, नेपाल जीवन बीमक संघका अध्यक्षसहित दर्जन बढि सिईओहरु तथा भारतबाट आमन्त्रण गरिएका बीमा क्षेत्रका ज्ञाताहरुको सहभागिता रहनेछ ।
बिल्डिङ अ रेसिलेन्स इन्स्योरेन्स इको सिष्टम नाम दिइएको कार्यक्रममा नेपाली बीमा क्षेत्रका नियामक र बीमा कम्पनीहरुलाई एकै ठाउँमा जम्मा गरेर महत्वपूर्ण छलफल गर्न लागेको हो । एक दिवसीय कार्यक्रम विहान ९ बजेदेखि सुरु हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित