
काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो ।
बैंकले जीत बहादुर श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको नामको ५० हजार कित्ता र जश श्रेष्ठको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयरको मूल्य ३०१ रुपैयाँ १० पैसा तोकिएको छ । सेयर किन्न इच्छुक सेयरधनीले नबिल इन्भेष्टभेन्ट बैंकिङ नक्सालबाट आवेदन फारम लिन सक्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व