
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता सेयरको लकइन अवधि चैत ११ गते सकिंदैछ । आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको सेयर लकइनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम उक्त सेयर हालसम्म लकइनमा रहेको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्दा सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुला गरिएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको थियो । त्यसको लकइन अवधि आउँदो चैत ११ गते सकिनेछ भने चैत १२ गतेदेखि धितोपत्र दोस्रो बजारमा सो सेयर किनबेच गर्न सकिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै