
कैलाली । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन्। उनले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन्। पहिलो पटक संसदीय निर्वाचनमा होमिएका अखिल अध्यक्ष धामी झिनो मतान्तरले पराजित भएका छन्। विजयी भएका भरत खड्का यसअघि संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य समेत भइसकेका अनुभवी नेता हुन्। जितको घोषण हुन भने बाकी छ ।
फेसबुक प्रतिक्रिया













समाचार
जुम्लामा एक जना मृतावस्थामा फेला
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, कसरी हुन्छ सिकार ?
नेपालमा मिलिटरी ग्रीन र भारतमा सिल्भर रङमा सार्वजनिक भयो रोयल इन्फिल्डको नयाँ ‘गोर्खा एडिसन’
स्वास्थ्य बीमाको बजेट घटेको छैन, गत वर्ष ११ र यस वर्ष ५ अर्ब थपियो : अर्थमन्त्री वाग्ले
पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश
कस्तो छ आजको मौसम पूर्वानुमान?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’