
काठमाडौं । होटल पार्क ल्यान्डले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । होटलले यही भदौ १५ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।
होटलले हाल कायम सेयरधनीहरुका लागि चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता सेयर बिक्री गर्नेछ।
यो हकप्रद सेयरमा आउँदो असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ । सेयरधनीहरुले चितवनको रत्ननगर नगरपालिका–६ स्थित होटलको रजिस्टर्ड कार्यालय, काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कर्पोरेट कार्यालय र ललितपुरको पाटनस्थित प्रयागपोखरीमा रहेको गणेश सहकारी भवनमा गएर आवेदन दिन सक्नेछन्।
फेसबुक प्रतिक्रिया













समाचार
नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
नेप्सेमा विकास हाइड्रोपावर र सिटिजन्स बैंकको सेयरमूल्य समायोजन
कस्तुप पन्तकाे ‘मनमा पिर भएनी नाँचिन्छ’ बोलको गीत सार्वजनिक
करिब सवा २ अर्बको आईपीओ ल्याउने तयारीमा यती एयरलाइन्स, सञ्चालन आम्दानी ५ अर्ब ४७ करोड नाघ्यो
विपद् व्यवस्थापनमा सरकारसँग चेम्बरको सहकार्यको सह्राना भएसँगै चेम्बरद्धारा साधुवाद व्यक्त
जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
प्रधानमन्त्री बालेन शाहको सचिवालय टिमको विवरण सार्वजनिक गरियो
अर्थमन्त्रीको दाबी– सरकार इतिहासकै सुधारमुखी भएको पुष्टि हुँदै गएको छ
नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकारसमक्ष लगानी, कर र व्यावसायिक सुधारका लागि सुझाव पेश
सेयर बजारमा ११.९० को गिरावट, ४ अर्ब माथिको कारोबार