
धरान । धनकुटाको नाम्जेमा आजदेखि पर्यटन पत्रकारिता तालिम सुरु भएको छ । ‘कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त तालिम यही चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
पर्यटन प्रवद्र्धन तथा पत्रकारितामार्फत पर्यटन क्षेत्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजना तथा पर्यटन कार्यालय धरान र कोशी प्रदेश सरकारको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । तालिममा सुनसरी, मोरङ, उदयपुर, खोटाङ, ताप्लेजुङ सङखुवासभा, ओखलढुङ्गालगायत नौ जिल्लाका पत्रकारको सहभागिता रहेको कोशी प्रदेश पत्रकार महासङ्घका अध्यक्ष भरत खड्काले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै