
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र सेना प्रमुख असिम मुनिरले दिगो शान्तिका लागि इरान र संयुक्त राज्य अमेरिकाबीचको विवाद समाधान गर्न हरेक तहमा निरन्तर प्रयास गरिरहेको जानकारी दिएका छन् । गृहमन्त्री मोहसिन नक्भीले बिहीवार यसबारे जानकारी दिएका हुन् ।
इरानमाथि अमेरिका र इजरायले संयुक्त रुपमा आक्रमण गरेका थिए । पाकिस्तानको कसमन्वयमा केही समयका लागि युद्धविराम भएको छ । तर स्थायी युद्धविराम गराउन पाकिस्तानले कुटनीतिक पहल गरिरहेको उनले बताए ।
इस्लामाबादस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत नताली ए. बेकरसँगको भेटमा नक्भीले दुवै पक्षले कूटनीति र शान्तिपूर्ण समाधानलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुक प्रतिक्रिया











समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?