
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २२ वैशाखमा हुने भएको छ ।
‘६० औं वार्षिक साधारण सभा तथा निर्वाचन ’ २१ वैशाखमा उद्घाटन समारोह हुने र २२ वैशाखमा निर्वाचन हुने भएको छ । उद्घाटन समारोह होटल रोयल टुलिप, ग्वार्को ललितपुरमा हुने छ भने निर्वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने महासंघले जनाएको छ ।
यसअघि चैत्र २९ र ३० गते आयोजना गर्ने गरि तय भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन स्थगित भए सँग महासंघले नयाँ समय ताकेको हो । वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने नियम अनुरुप अबको महासंघ अध्यक्ष अन्जन श्रेष्ठ बन्ने छन् भने बाँकी पदहरुमा प्रतिस्पर्धा हुनेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह