
काठमाडौं । नेपाल स्टक एक्सचेन्जले धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई ग्राहकको वास्तविक धितो (कोल्याट्रल) क्षमताभन्दा बढी खरिद आदेश प्रविष्ट नगर्न कडाइका साथ निर्देशन दिएको छ।
वैशाख १६ गते जारी गरिएको परिपत्रमा नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार कारोबार गर्दा जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन यस्तो व्यवस्था कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ।
निर्देशनअनुसार, ब्रोकरहरूले ग्राहकबाट खरिद आदेश कार्यान्वयन गर्नु अघि कम्तीमा २५ प्रतिशत रकम अग्रिम रूपमा अनिवार्य लिनुपर्नेछ ।

फेसबुक प्रतिक्रिया












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?