काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । बैठक सिंहदरबारमा बसेको हो ।
आजको बैठकमा मन्त्रालयहरूको संख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।