
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्समो दुई वटा हाइड्रोपावर कम्पनीको ४ लाख ८३ हजार ४३१.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
यस दिन नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीको ३ लाख ४९ हजार ३७७ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ लाख ३४ हजार ५४.२५ कित्ता बोनस सेयर सुचिकृत भएको हो । उक्त सेयर डिम्यात खातामा जम्मा भएपछि कारोबार गर्न सकिन्छ ।
फेसबुक प्रतिक्रिया













समाचार
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
राठी ट्रेडिङ कम्पनी प्रा.लि.ले सञ्चालनमा ल्यायो अध्याधुनिक सर्भिस सेन्टरका र चार्जिङ नेटवर्क
नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै
तातो कफीले असर गरेकोमा कतार एयरवेजले यात्रु थापालाई क्षतिपूर्ति तिनुपर्ने फैसला, साढे २ करोड बढी क्षतिपूर्ति तिनुपर्ने
सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्ब माथि
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने