
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै शेर्पाले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताएका छन् ।

आफू पदबाट बिदा भए पनि समाज र परिवर्तनप्रतिको उत्तरदायीत्व कहिल्यै समाप्त नहुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । १२ औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य गर्न नसक्नु जीवनभर खड्किरहने पनि उनले बताएका छन् । ‘आज कुनै बहाना वा दोषारोपण नगरी यस असफलताको सम्पूर्ण जिम्मेवारी म स्वयं स्वीकार गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् ।


फेसबुक प्रतिक्रिया













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान