
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् । यसअघि सरकारले खारेज गरेका नियुक्तीबाट बचेका भट्टले बुधबार राजीनामा गरेका हुन् ।
भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएकाे छ ।
फेसबुक प्रतिक्रिया











समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात