
काठमाडौं । आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले वेंकटेश अय्यरको अविजित ७३ रन र विराट कोहलीको ५८ रनको मद्दतले ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि शशांक सिंहले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र जोड्न सक्यो। बेङ्गलोरका रासिख सलाम डारले ३ र भुवनेश्वर कुमारले २ विकेट लिएपछि पञ्जाबले लगातार छैटौँ हार बेहोर्नुपर्यो।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने