
काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार अन्तिम दिनसम्ममा मागभन्दा साढे ४४ गुणा बढी आबेदन परेको हो ।
कम्पनीको आईपीओमा कुल २ अर्ब ९२ करोड १ लाख ७६ हजार रुपैयाँ बराबरको २ करोड ९२ लाख १ हजार ७६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको आईपीओ ६५ हजार ५७० जनाले १०/१० कित्ताका दरले सेयर पाउनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री पौडेलको जोड
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु