
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न अदालतले सात दिनकाे म्याद दिएकाे छ । आज विशेष अदालतमा भएकाे सुनवाइपश्चात अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे ।
सम्पत्ति शुद्धीकरण विभागले २० दिन थुनामा राख्न अनुमति मागेकाेमा अदालतले ७ दिन मात्र दियाे । पौडेललाई सम्पत्ति सुद्धिकरण मुद्दाको अनुसन्धानका लागि विभागले जरुरी पक्राउ पूर्जि दिएर हिजो पक्राउ गरेको थियो । उक्त पक्राउ पूर्जि अदालतले स्वीकृत गरेको छ ।
नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो । आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि