
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ । कम्पनीले सर्वसाधारण समूहतर्फ ६ हजार ६३३ कित्ता अवितरित हकप्रद सेयरहरु यति जेठ २९ गतेदेखि असार ८ गतेसम्म बोलपत्र आह्वान गरिएको थियो ।
लिलाम बढाबढ द्वारा खरीद गर्न आह्वान अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु असार ११ गते खोलिएको हो । उक्त बोलपत्रको रुजु गरि असार १६ गते सेयर बाँडफाँड गरिएको कम्पनलिे जनाएको छ । उक्त सेयरको कट अफ प्राइस ४४७ रुपैयाँ ५० पैसा रहेको कम्पनीले जनाएको छ । बाँडफाँडमा सेयर नपरेकाहरुको रकम असार १८ गतेदेखि फिर्ता गरिने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
विदेशी विनिमयदर : कुन मुद्राको सटहीदर कति ?
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित