
काठमाडौं । शुक्रबार सेवाग्राहीहरुले सर्भर डाउनका कारण सेवा लिन नपाएको गुनासो गरेका छन् । उनीहरुले बिनाकारण आफ्नो समय खेर जाने गरी राहदानी विभागको सर्भर समस्याको चाँपमा परेको बताएका हुन् ।
राजधानीका विभिन्न कार्यलयका सर्भरहरुमा आज एकसाथ समस्या देखिएको अनुमान गरिएको छ । यस अघि यातायात कार्यलय चावहिलबाट त्यस्तो गुनासो प्राप्त भएको थियो । हाल एकान्तकुना, ठूलो भर्यांग लगायत विभिन्न स्थानमा यातायातका सेवाग्राहीहरुले सास्ती भोग्नु परेको सुनाइरहेका छन् ।
ठिक यही बेलामा राहदानी विभागको सर्भरमा आएको सुस्तको मारमा दिनभर नागरिकहरु गुज्रनु परेको खबर छ ।
फेसबुक प्रतिक्रिया













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
आत्मदाहको घटनाले देशै मर्माहत भएको बेलामा सर्लाहीका अर्का यूवाले पनि रोजे सोही पथ