
काठमाडौं । एभर्टनले नयाँ प्रिमियर लिग सिजनको सुरुवात जितेको साथ गरेको छ। हिल डिकिन्सन स्टेडियममा एभर्टनले क्रिस्टल प्यालेसलाई २–० ले हरायो।
एभर्टनको जितमा किर्नान ड्युजबरी हल र थियर्नो बारीले गोल गरे। पहिलो हाफको अन्त्यतिर ड्युजबरी–हलले उत्कृष्ट गोल गरे। दोस्रो हाफ सुरु भएको ८ मिनेटमा बारीले डिन हेन्डरसनलाई बिट गर्दै हेडरमार्फत गोल गरेपछि एभर्टनले अग्रता २-० मा पुर्यायो।
नयाँ प्रशिक्षक पिएर साजको नेतृत्वमा पहिलो प्रतिस्पर्धात्मक खेल खेलेको प्यालेसले पहिलो हाफमा गोल गर्ने केही राम्रो अवसर पाएको थियो। एडी एनकेतिया र जाँ फिलिप माटेटाका प्रहार पोस्टमा लागेपछि प्यालेस अग्रता लिनबाट चुकेको थियो।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?