
काठमाडौं । कञ्चनपुरमा लगातार भइरहेको वर्षाका कारण नेपाल–भारत सीमा क्षेत्रमा पानीको सतह बढ्दा दुईवटा सीमा स्तम्भ डुबानमा परेका छन्।
दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ नम्बर ७९७/२ डुबानमा परेको हो।त्यस्तै, पुनर्वास नगरपालिकाको बिचफाँटास्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर ७५९ पनि दोधा नदीमा आएको बाढीका कारण पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरी बलले जनाएको छ।
लगातारको वर्षाका कारण सीमा क्षेत्रमा पानीको सतह बढ्दै गएपछि सीमा स्तम्भहरू डुबानमा परेको जनाइएको छ। वर्षा जारी रहेकाले सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती